☰ open Loading... 18 October 2024|  

जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुखलाई कालोमोसो
  | ६ भाद्र २०७९, सोमबार १९:४७

सुर्खेत। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी बिद्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव सिर्जना गरेको र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।

अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले कर्णाली प्रदेश प्रमुख केसीलाई कारबाही गर्नुको कारण सहितको पर्चा पनि जारी गरेको छ।

जुन यसप्रकार रहेको छ