☰ open Loading... 18 October 2024|  

बिप्लबको राकेजुलुस
  | ६ भाद्र २०७९, सोमबार २०:२८

दैलेख- सरकारले पटक पटक मूल्यवृद्धि गरेको भन्दै दैैैैलेखको राकम कर्णाली बजारमा राँके जुलुस प्रर्दशन गरिएको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पाटिले सोमबार साँझ राँके जुलुस प्रर्दशन गरेको हो ।

जनतालाई राहत दिनुपर्ने अवस्थामा पटक पटक मूल्यवृद्धि गरेर झन् मारमा पारेको भन्दै भोलि देशभर प्रर्दशन ,राँके जुलुस लगायतको कार्यक्रम आयोजना गरिएको छ  ।

यस्तै नेपाल कम्युनिस्ट पाटि बिप्लबले मुल्य वृद्धि ,देशै भरिका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै भोलि नेपाल बन गर्ने जनाएको छ ।