☰ open Loading... 7 September 2024|  

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
  | २७ आश्विन २०७९, बिहीबार ०५:०५

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

 

 

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।आयोगले आगामी मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

 

आयोगको सूची अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस्तै आयोगले प्रदेशसभा निर्वाचन तर्फका उम्मेदवारहरूको पनि अन्तिम सूची सार्वजनिक गरेको छ ।

 

प्रतिनिधि सभा

 

प्रदेशसभा