☰ open Loading... 19 September 2024|  

थप ५२ जनामा कोरोना संक्रमण
  | ३० आश्विन २०७९, आईतवार ०५:१३

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा १६ जना संक्रमणबाट निको भएका मन्त्रालयले जनाएको छ ।