☰ open Loading... 19 September 2024|  

थप ३२ जनामा कोरोना संक्रमण
  | ३१ आश्विन २०७९, सोमबार ०५:०६

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।एक हजार १६२ जनामा गरिएको नमूना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै थप ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा ६ सय ८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।