☰ open Loading... 20 September 2024|  

थप २० जनामा कोरोना संक्रमण
  | १४ कार्तिक २०७९, सोमबार ०५:०६

काठमाडौंः देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार ८४ जनामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल कोरोनाका ५ सय ५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।