☰ open Loading... 12 June 2024|  

थप २ जनाको डेंगु संक्रमणबाट मृत्यु
  | १५ कार्तिक २०७९, मंगलवार ०५:२१

काठमाडौंः नेपालमा थप दुई जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप दुई जनाको डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यससँगै नेपालमा गत साउन यता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको मन्त्रालयले जनाएको छ ।