☰ open Loading... 21 February 2025|  

रुकुम पश्चिममा ५८ प्रतिशत मतदान
  | ५ मंसिर २०७९, सोमबार ०५:४८

१ लाख ४ हजार २ सय ५० मतदाता मतदाता रहेको रुकुम पश्चिममा ६० हजार ५ सय २६ अर्थात ५८  प्रतिशत मत खसेको छ। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा शान्ति पुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो।

प्रमुख जिल्ला अधिकारी घिमिरेले मतपेटीका ढुवानी सुरु भएको बताए। उनले भने ‘आज दिउसो सम्म सबै मतपेटिका सदरमुकाम आईपुगे पछि मतगणना सुरु हुने छ।’