☰ open Loading... 19 September 2024|  

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए
  | २९ पुष २०७९, शुक्रबार ०५:२३

काठमाडौंः नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ।बिहीबार भएको सरुवा अनुसार दीपक थापा बागमती, टेकप्रसाद राई लुम्बिनी, वसन्त कुँवर मधेश, अशोक सिंह सुदुरपश्चिम, भिम ढकाल कर्णाली, श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश, बुद्धिराज गुरुङ गण्डकी, दुर्गा सिंह भरतपुर शिक्षालय र किरण राणाको एयरपोर्टमा सरुवा भएको छ ।