☰ open Loading... 19 September 2024|  

देशभर तीन जना कोरोना संक्रमण
  | ४ माघ २०७९, बुधबार ०५:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमित थपिएका छन्  ।एक हजार २०१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज चार जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २४ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।