| ८ चैत्र २०७९, बुधबार ०५:२७
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको छ । सिजापतिले ९ सय ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।