☰ open Loading... 19 October 2024|  

घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
  | १५ चैत्र २०७९, बुधबार ०५:२७

कालिकोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।जिल्लाको नरहरीनाथ गाउँपालिका–४ खाती रुप्सा बस्ने बर्ष अन्दाजी ५५ कि दिला देवि सहकारीको काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ