☰ open Loading... 18 October 2024|  

रमेश खरेल रास्वपाबाट बारा २ मा उपचुनाव लड्ने
  | १८ चैत्र २०७९, शनिबार ०५:१९

काठमाडौँ । रमेश खरेल बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।रास्वपाको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले खरेललाई समर्थन गरेपछि उनी पार्टीबाट निर्विरोध उम्मेदवार बनेका हुन् ।

बारा २ मा खरेलसँगै युवराज न्यौपाने रास्वपाबाट उम्मेदवार बन्न दाबेदार थिए । बारा २ मा उठ्न लागेका खरेल मंसिरको चुनावमा काठमाडौँ १ मा पाँचौँ भएका थिए ।