☰ open Loading... 16 September 2024|  

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज
  | ३० चैत्र २०७९, बिहीबार ०६:०१

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ ।

 

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । श्रेष्ठको साधारण सदस्यता खारेजभएसँगै अब उनको सांसद पद जाने भएको छ ।

 

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले कारबाही गरेको हो ।