☰ open Loading... 19 September 2024|  

लागुऔषध सहित दैलेखमा एक जना प्रक्राउ
  | २५ बैशाख २०८०, सोमबार ०५:४१

दैलेख- प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।प्रक्राउ पर्नेमा नारायण नगरपालिका वडा नं -८ तर्ताङका ३५ बर्षिया लक्षमण कुमार थापा(कुटे )लाई पक्राउ गरेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटेको टोलीले उनको घरमा पुगेर कोठामा तलासी गर्ने क्रममा ५५ मिलिग्राम धुलो पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।थापालाई ७ दिनको म्याद थप गरि अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।