☰ open Loading... 20 September 2024|  

न्यायिक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
  | ७ असार २०८०, बिहीबार ०६:०३

 

दैलखे- न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले नारायण नगरपालिकामा दुई दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । नारायण नगरपालीकाको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिकाले तालिम संञ्चालन गरेकोे हो ।

न्यायिक समितिकी संयोजकसमेत रहनु भएकी उपमेयर तप्ता थापाले नगरपालिकाले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताईन्र । उनले भनिन्  मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन् ।कार्यक्रममा नारायणका १ देखि ११ नम्बर वडाका वडा अध्यक्ष, कर्मचारीको सहभागी थियो ।