| १३ असार २०८०, बुधबार ०८:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।