☰ open Loading... 21 September 2024|  

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित
  | २८ श्रावण २०८०, आईतवार १२:४७

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् ।

तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।