☰ open Loading... 14 March 2025|  

बगेर ५ वर्षीय बालकको मृत्यु
  | ३२ श्रावण २०८०, बिहीबार ०५:२३

दाङ । दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ।

आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ। आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।