☰ open Loading... 12 March 2025|  

कोतगढीमा लायन्स क्लबले रोप्यो बिरुवा
  | २ भाद्र २०८०, शनिबार ०९:११

 

दैलेख- लायन्स क्लब दैलेखले शनिबार (आज) बृक्षारोपण र  सरसफाई गरेको छ ।  नारायण नगरपालिका–१ स्थित कोतगढीमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो ।

सामजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको लायन्स क्लबले वाताारणलाई हरियाली बनाउने उद्देश्यको साथ  सरसफाई र बिरुवा रोपिएको क्लबले जनाएको छ ।

No description available.

जिल्लामा लायन्स क्लबले  बृक्षारोपण गर्ने लगायतका कार्य गर्दै आएको लायन्स क्लब दैलेखका अध्यक्ष पुण्य प्रसाद शर्माले बताए ।क्लबले स्थापना कालदेखि नै जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै अगाडि बढेको आउदा दिनमा पनि क्लबले यस्ता खाले काम गर्ने उनले जानकारी दिए  ।