☰ open Loading... 20 September 2024|  

एपीएफका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस
  | ६ भाद्र २०८०, बुधबार ०५:२९

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ ।

हेर्नुस् बढुवामा परेकाको सूची