☰ open Loading... 20 September 2024|  

गुर्भाकोटमा दुर्लभ सालक फेला
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार २१:०९

सुर्खेत जिल्लाको गुर्भाकोटमा गाउँपाकिका २ ढावामा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ ।

नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जाति भित्र पर्ने सालक गुर्भाकोट नगरपालिका वडा नम्वर २ ढाबमा फेला परेको हो ।
सालकलाई मालारानी प्रहरी चौकीका इन्चार्ज जग्दिशबहादुर भण्डारीलाई जिम्मा लगाएका थिए ।
सालकलाई गुर्भाकोट २ का वडाध्यक्ष नोखबहादुर ओलीको रोहवरमा गुर्भाकोट सबडिभिजन वन कार्यालयलाई जिम्मा लगाइयो थियो ।