☰ open Loading... 18 October 2024|  

राप्तीसोनारीमा बम विस्फोट
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १०:४४

बाँकेको राप्तीसोनारी गाउँपालिका -८ नयाँ गाउँ नजिकै बम विस्फोट भएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ गय राती बम विस्फोट हुँदाराजमार्ग एकतर्फीको यातायात अबरुद्ध भएको स्थानियहरुले जानकारी दिएका छन् ।

अहिले नेपाल आर्मी र सशस्त्र प्रहरी टोलि खटिएको छ । एकतर्फीको यातायातलाई तत्कालको लागि बन्द समेत गरिएको छ । नेपाल प्रहरीले बम विस्फोटको बारेमा अनुसन्धान गरिरहेको छ ।