☰ open Loading... 1 April 2025|  

गौशालामा चक्कु प्रहार
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १३:१२

काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि चक्कु प्रहार भएको छ।

काठमाडौं प्रहरी प्रवक्ता (एसपी) कुमुद ढुंगेलले गौशालामा डाइग्नोसिस सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको जानकारी दिए।

ढुंगेलका अनुसार चक्कु प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ। घटना स्थलबाट पेस्तोल बरामद भएको उनले जानकारी दिए।