☰ open Loading... 11 April 2025|  

मतगणना स्थलबाहिर तोडफोड
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १४:४०

निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्। तोड्फोडका कारण मत गणनास्थल सिटी हलको सिसाहरु फुटेको छ।

विद्यार्थीको यूवा नेताहरुको समूहले भित्र छिर्न नदिएको भन्दै आक्रोशित हुँदा तोडफोड गरेका हुन्।

समय मतगणनास्थल बाहिर तनावग्रस्त हुँदा मत गणना प्रभावित भएपनि अहिले मतगणना भईरहेको छ।