☰ open Loading... 19 September 2024|  

शाहकाे सुरूवाती अग्रता
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १५:५५

नेकपा एमाले कर्णाली प्रदेशको जारी मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन् ।
१०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन् भने मीनबहादुर शाहीले ३५ मत पाएका छन् । प्रकाश रोकायाले २ मत ल्याएका छन्।