☰ open Loading... 4 November 2025|  

धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प
पश्चिम नेपाल   | ५ कार्तिक २०८०, आईतवार ०८:२३

धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।

उनले भने,’धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’