☰ open Loading... 19 September 2024|  

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य
पश्चिम नेपाल   | १० कार्तिक २०८०, शुक्रबार १४:१४

 

काठमाडौँ । नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओपनर कुशल भुर्तेल भुर्तेलले अर्ध शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको हो ।