☰ open Loading... 20 September 2024|  

चिसो बढेपछि सडकमै आगो बालेर ताप्दै दैलेखका स्थानीयवासी (फोटोफिचर)
पश्चिम नेपाल   | ११ कार्तिक २०८०, शनिबार १९:५५

चिसो बढ्दै गएपछि दैलेख सदरमुकाममा स्थानीयले सडककमा आगो बालेर ताप्दै आइरहेका छन् । बिहान र बेलुका चिसो बढ्दै गएपछि सर्वसाधारणहरुले आगो बालेर तापेको बताएका छन् ।