☰ open Loading... 18 October 2024|  

डिजेल र मट्टीतेलको मूल्य घट्यो
पश्चिम नेपाल   | १५ कार्तिक २०८०, बुधबार ०६:४५

काठमाडौँ । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

निगमले घटाएको मुल्य आज राति १२ बजेदेखि लागु हुनेछ।