
काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।च्यासलमा बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्न भनेर यसअघि तय भएको जिल्ला अधिवेशनहरुको मिति सारेको हो ।
अब जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिसक्ने एमालेले निर्णय गरेको छ ।
सम्बन्धित समाचार