☰ open Loading... 19 September 2024|  

पेट्रोल र डिजेलको मूल्य घट्यो
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार २१:१९

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएकाे हाे।