☰ open Loading... 16 September 2024|  

धादिंगमा ४. २ म्याग्निच्यूटको भूकम्प
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार ०९:३३

धादिंग केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिंगको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको हो।