☰ open Loading... 19 September 2024|  

राउटेको नयाँ बस्ती
पश्चिम नेपाल   | १ पुष २०८०, आईतवार १७:५५

दैलेखको भैरवी गाउँपालिका –५ कागेतडामा सारिएको राउटे समुदायको नयाँ बस्ती । आफ्ना सदस्य गुमाएपछि राउटेहरु नयाँ ठाउँमा बस्ती सर्ने गर्दछन् । समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएपछि यहाँ नयाँ बस्ती सरिएको हो ।

यहाँबाट राउटेहरु दैलेखकै दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिकाको पादुका जाने तयारीमा छन् ।