पश्चिम नेपाल | ४ पुष २०८०, बुधबार ०९:५६
भुकम्पबाट कृषि क्षेत्रमा भएको क्षेती र प्रभावका बारेमा प्रदेश सरकारबाट टोली खटिएर तयार पारेको रिर्पोटमा १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किएको छ । जसबाटँ ५ करोड ५० लाख रकम बराबर क्षेती भएको कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाले एक कार्यक्रममा जनाएको हो ।
गोठ निर्माण तथा पशु प्रर्वधनका लागि प्रदेश सरकारले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी कार्यक्रम गर्नका लागि आह्वान गरेको छ ।