☰ open Loading... 7 September 2024|  

मुटु भित्र नेपाल बजारमा
पश्चिम नेपाल   | २७ पुष २०८०, शुक्रबार १७:४४

लोकेन्द्र जिसि कुमार
दैलेख – सर्जक लक्ष्मी पण्डितको एउटा देशभक्ति भावनाले ओतप्रोत गीत मुटु भित्र नेपाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।लोकप्रिय गायक थानेश्वर गौतमको स्वर रहेको उक्त गीतमा प्रकाश पण्डितको शब्द , संगीत गायक थानेश्वर गौतमको रहेको छ।

यस गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् ।भिडियोले देश प्रतिको माया, आस्था र बिस्वासलाइ मिठो तरिकाले गीतमा वर्णन गरिएको गीतका सर्जक प्रकाश पण्डितले बताए ।उनले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेको समेत बताए।