☰ open Loading... 5 February 2025|  

सांसदकै मत बदर
पश्चिम नेपाल   | ११ माघ २०८०, बिहीबार २०:५४

राष्ट्रिय सभा सदस्यमा बिहीबार भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यकै मत बदर भएको छ।

अपाङ्गता तथा अल्पसंख्यक पदमा ५२ जना प्रदेश सभा सदस्य मध्ये एक जना प्रदेश सभा सदस्यको मत बदर भएको सहायक निर्वाचन अधिकृत भट्टले बताए।

यसै गरी महिला तथा अन्यतर्फ पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले दिएको १ सय ७३ मत मध्ये १÷१ मत बदर भएका छन्।