☰ open Loading... 7 September 2024|  

हिमपातपछि यस्ताे देखियाे दैलेख सदरमुकाम (फोटो फिचर)
पश्चिम नेपाल   | २० माघ २०८०, शनिबार ०७:०४

लगातार बर्षा पछिको दैलेख बजार निकै सुन्दर देखिएको छ । दैलेख सदरमुकामबाट हेर्दा दैलेखका बिभिन्न ठाँउमा बाक्लो हिउँ देख्न सकिन्छ ।
दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमालमा हिउँ देख्न सकिन्छ ।दैलेख जिल्लालाई महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा लिन सकिन्छ।

हेर्नुस् तस्बिर
तस्बीर– यामराज बिष्ट ।