☰ open Loading... 21 September 2024|  

विमानस्थलका डीआईजी अर्जुन चन्दद्वारा राजीनामा
पश्चिम नेपाल   | २१ माघ २०८०, आईतवार ०५:२४

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ । उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।