☰ open Loading... 19 September 2024|  

सुर्खेतमा कर्णाली एक्सपोको उद्घाटन
पश्चिम नेपाल   | १५ फाल्गुन २०८०, मंगलवार १९:५७

मंगलबारबाट कर्णाली एक्सपो महोत्सवको उद्घाटन भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको सो महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले मंगलबार गरेका हुन् ।

कार्यक्रममा एक्सपोे सञ्चालन गर्नुको उदेश्यबारे आयोजक सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंडेले जानकारी गराएका थिए ।