☰ open Loading... 22 October 2024|  

राउटे बालक काठको भाँडा बनाउँदै
पश्चिम नेपाल   | २४ फाल्गुन २०८०, बिहीबार १३:३९

राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷