☰ open Loading... 19 September 2024|  

गाउँमा पुरुष नुहँदा अस्पतालमा विरामी लैजाँदै महिलाहरु
तस्विर ः गणेश बहादुर शाही राकम कर्णाली   | ७ चैत्र २०८०, बुधबार १६:५५

दैलेखको आठविस नगरपालिका –४ भेलतडीबाट विरामी बोकेर अस्पतालमा ल्याउँदै गाउँका महिलाहरु । पुरुषहरु कामका लागि बाहिर जाने थालेपछि गाउँघरका कामकाजदेखि ठुला समस्या पर्दासम्म महिलाहरु अग्रसर हुनुपर्ने बाध्यता भएको छ । तस्विर ः गणेश बहादुर शाही,राकम कर्णाली