☰ open Loading... 22 April 2024|  

कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा
पश्चिम नेपाल   | १४ चैत्र २०८०, बुधबार ०६:५६

बागमतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।