☰ open Loading... 18 October 2024|  

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु
पश्चिम नेपाल   | १७ चैत्र २०८०, शनिबार २२:३३

दैलेखमा चट्याङ लागेर एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा भैरवी गाउँपालिका- ६ तोरीमूलस्थित १३ वर्षीया शर्मिला कँडेल रहेकी छन् ।

दैलेख जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङले शर्मिला गम्भीर घाइने भएको र उपचारका लागि सुर्खेत लाग्दै गर्दा मृत्यु भएको हो ।