☰ open Loading... 19 September 2024|  

आहा चोःलुङ पार्क
पश्चिम नेपाल   | १९ बैशाख २०८१, बुधबार १२:२४

तेह्रथुम जिल्लाको बसन्तपुरमा परम्परागत शैलिका घर, लिम्बू परम्पराको झल्को दिने चोःलुङ पार्क । हिउँ खेल्न या गुरासँ हेर्न आउनेहरु मौलिकता झल्कने पार्कमा पुगेर फर्कने गर्दछन् । गुराँसको राजधानी भनेर प्रख्यात रहेको टिएमजे (तिनजुरे–मिल्के–जलजले) क्षेत्रको काखमा पार्क बनाईएको छ ।
तस्विर ः गोविन्द केसी