☰ open Loading... 18 October 2024|  

आहा म्याङ्लुङ बजार
पश्चिम नेपाल   | २९ बैशाख २०८१, शनिबार ०९:३८

पूर्वी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार । ढाका कपडाको राजधानी भनेर तेह्रथुमलाई भन्ने गरिन्छ । म्याङ्लुङ हुँदै मध्यपहाडी राजमार्ग पाँचथरतिर लगिएको छ ।