☰ open Loading... 26 July 2024|  

कर्णाली प्रदेश योजना आयोग, पदाधिकारीविहीन
पश्चिम नेपाल   | ४ जेष्ठ २०८१, शुक्रबार ११:०५

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

आयोग उपाध्यक्ष र २ जना सदस्यविहीन भएको छ । आयोग पदाधिकारीविहीन भएपछि कामकाज प्रभावित भएको छ ।