☰ open Loading... 24 February 2025|  

तोलामा एक हजार छ सयले बढेसंगै सुनको मुल्य १ लाख ४० हजार ९ सयमा कारोवार
पश्चिम नेपाल   | ६ जेष्ठ २०८१, आईतवार १२:५५

स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा एक हजार ६ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।