☰ open Loading... 20 September 2024|  

नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो
पश्चिम नेपाल   | १८ जेष्ठ २०८१, शुक्रबार ००:०१

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२ डिग्री सेल्सियस नाघेको छ ।

जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ ।