☰ open Loading... 20 September 2024|  

सुनको मूल्य अहिलेसम्म कै उच्च
पश्चिम नेपाल   | १८ जेष्ठ २०८१, शुक्रबार ११:०७

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

शुक्रबार सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।